इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ विद्यार्थीका परियोजना छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ विद्यार्थीका आईडियाबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधा अन्तर्गत कुल ५२ आईडियाले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक...