बुवाको किरियामा बस्दा आगलागी : आमा र छोराको जलेर मृत्यु, कान्छा छोरा बाच्न सफल

जेठ २४ गते ७२ वर्षीय भगिरथ सापकोटाको मृत्यु भएपछि किरिया बसेका श्रीमती चनमाया, छोराहरू दीनानाथ र मदन जलेर घाइते भएका थिए । घाइतेमध्ये श्रीमतीको उपचारको क्रममा जेठ २६ गते निधन भएको थियो ।

सम्बन्धित सामग्री

कालीकोटबाट अपहरणमा परेका आमा–छोरा नेपालगञ्जमा भेटिए

काठमाडौं, भदौ २५ । कालीकोटबाट बिहीबार बेपत्ता भएका आमा छोरा आइतबार परिवारको सम्पर्कमा आएका छन् । दैलेख भगवतीमाई गाउँपालिका–५, कट्टीघर भएर मान्मा बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी र छोरा ३ दिनपछि सम्पर्कमा आएका छन् । कालिकोटको मान्मा बजारबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा–छोरा तीन दिनपछि आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । […]

मान्मबाट बेपत्ता भएका आमा छोरा नेपालगन्जमा भेटिए

कालिकोटको खाडाचक्र–१ मान्मको नावगैराबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा छोरा नेपालगन्जमा भेटिएका छन्।...

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश...

चितुवाको आक्रमणबाट आमा छोरा घाइते

१३ भदौ, तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले […]

छोरा र छोरीसहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला

बझाङको बुङ्गल नगरपालिकामा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका छ्न्। बुङ्गल नगरपालिका–९ की २२ वर्षीया गीता पार्की  तीन वर्षीय छोरा भुपेन्द्र र पाँच वर्षीया छोरीसहित झुन्डिएको अवस्थामा भेटिएकी...

त्रिशूलीमा बेपत्ता भएका आमा छोरा अझै भेटिएनन्

काठमाडौं : त्रिशूली नदीले बगाएर वेपत्ता भएका नुवाकोटको विदुर नगरपालिका–३ का आमा छोरा अझै फेला पर्न सकेका छैनन्।हिजो अपराह्न स्थानीय २८ वर्षीया सङ्गीता श्रेष्ठ र उनका सात वर्षीय छोरा युनिसलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको थियो। युनिकलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा सङ्गीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए।उनका अनुसार उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए।  खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धु

आमा त भन्नुहुन्थ्यो, भान्से बाँडेरै अघाउँछ छोरा!

रक्षक नै भक्षक भएर आउँछ र दिक्क लाग्छ, भरिएको देख्नै हुन्न रित्याउँछ र दिक्क लाग्छ।आमा त भन्नुहुन्थ्यो, भान्से बाँडेरै अघाउँछ छोरा! यहाँ त उसले चाखेरै सिध्याउँछ र दिक्क लाग्छ।...

२ महिना अघि नै आमा बनेकी दिया लेख्छिन्–‘छोरा अझै आइसीयूमा छन्’

बलिउड नायिका दीया मिर्जाले आफू २ महिना अगाडि नै आमा बनेको बताएकी छिन् । तर, छोराको जन्म डाक्टरले दिएको समय भन्दा २ महिना अगाडि नै भएको बताउँदै अझै पनि छोरा आइसीयूमा रहेको उल्लेख गरेकी छिन् । उनले मे १४ तारिखमा छोरालाई जन्म दिएकी थिइन् । दीयाले छोराको नाम अव्यान राखेको पनि बताएकी छिन् । उनले […]

बनेपामा आमा-छोरा मृत फेला, श्रीमान् प्रहरी नियन्त्रणमा

बिहीबार राति बनेपा नगरपालिका वडा नम्बर ११ सिनाथालमा आमा र छोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

ग्यासकाे सिलिन्डर पड्किँदा चितवनमा आमा–छोरा घाइते

चितवन – भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाने पकाउने ग्यासकाे सिलिन्डर पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास पड्किँदा ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष घाइते भएका हुन् । घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको हाे । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले निभाइएकाे प्रहरीले जनाएको छ ।