आमा खोज्दै रुन्छन् जिउँदै जलाइएकी राजकुमारीका छोराछोरी

जितेन्द्र आमा खोई भन्दै रोइरहन्छन् । एलकेजीमा अध्ययनरत जितेन्द्रलाई उनकी आमाले हरक्षण ख्याल राख्थिन् । बिहान उठाउने, नित्यकर्म गराउने, कपडा लगाइदिने र खाना खुवाउने स्कुल पठाउने काम आमाले नै गरिदिन्थिन् । राति आमासँगै सुत्थे उनी ।

सम्बन्धित सामग्री

बेपत्ता छोराछोरी खोज्दै आमा काठमाडौँमा

विमल विष्ट, काठमाडौ । डोटीको सायल गाउँपालिका–२ ग्वाँनी गाउँकी ७० वर्षीया गङ्गादेबी सिंह आफ्ना एक छोरा र छोरीको खोजी गरिदिनका लागि काठमाडौँ पुग्नु भएको छ । बिसं २०५७ सालमा नावालक छोरा नरेशबहादुर सिंह तथा छोरी दुर्गाकुमारी सिंहलाई बालमन्दीरमा पढाउने भन्दै केआइसिंह गाउँपालिका–तथा हाल गोदावरी नगरपालिका–८ जमुनाभाडी बस्ने भान्जी नाता पर्ने जगत्रादेबी सिंहले लगेको थियो । […]

श्रमिक बालबालिकाका पीडा कति सम्बोधन हुन सके ?

आज १२ जुन, अर्थात विश्वभरि नै ‘बालश्रमविरूद्धको विश्व दिवस’ मनाउने दिन । सन्दर्भ एउटा गरीब परिवारको बालबालिकाको अवस्थाको प्रसंगबाट सुरू गरौं । एउटा झुपडीमा एउटी आमा र तीन लालाबाला बस्थे । साँझको समय, मुटु कमाउने माघको सिरेटो । आमा छोराछोरीलाई सुताउन खोज्दै थिइन् । छोराछोरी सुत्न मानेका थिएनन्, रोइरहेका थिए । छोराछोरीलाई भुलाउन आमाले राजकुमारको […]