टिकट वितरणको विषयले देशभर असन्तुष्टि : कोइराला

काठमाडौं  ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणको विषयले देशभर असन्तुष्टि बढेको बताउनुभएको छ । साथै, उहाँले टिकट वितरण गर्ने जिम्मा पाएका नेताहरूले आर्थिक चलखेल र अनियमितता गरेको आरोपसमेत लगाउनुभएको छ । बुधबार बिहान प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेता कोइरालाले टिकट वितरणमा असन्तुष्टि राख्दै […]

सम्बन्धित सामग्री

माओवादीमा असन्तुष्टि

नेकपा माओवादी केन्द्रभित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ।...

कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति भट्टराईको असन्तुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा उहाँले नेपाली काँग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली कांग्रेसले विद्वान व्यक्तित्वलाई निर्वाचन […]

स्वर्णिम वाग्लेलाई कांग्रेसले टिकट नदिएकोप्रति बाबुरामको असन्तुष्टि

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

सुदूरपश्चिममा प्रमुख दलहरूभित्र असन्तुष्टि चर्कियाे

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारको टिकट वितरणलाई लिएर सुदूरपश्चिममा प्रमुख दलहरूभित्र असन्तुष्टि चर्किएको छ । उम्मेदवार चयनको असन्तुष्टिले धेरैजसो क्षेत्रमा सत्तारूढ गठबन्धन र एमालेभित्र बागी उम्मेदवारी परेको छ । कतिपय ठाउँमा...

टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले प्रदेश कमिटी सदस्य रावलले दिए राजीनामा

२३ असोज, धनगढी । कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमालेका नेता मानबहादुर रावलले राजीनामा दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका रावलले प्रदेशसभा सदस्यको टिकट वितरणमा चरम गुटबन्दी गरिएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (ख) बाट उम्मेदवारका लागि सिफारिस भएका रावलले कैलालीमा पार्टीको […]

एमालेमा तीव्र असन्तुष्टि

काठमाडौं । ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ । यसले पार्टीभित्रै विद्रोह हुने संकेत पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा पक्षपातपूर्ण व्यवहार गरेको र एमाले विभाजनका बेला विभाजनतर्फ नलागेका कतिपय नेतालाई प्रतिशोध साँधेपछि असन्तुष्टि प्रकट भएको […]

एमालेमा तीव्र असन्तुष्टि

ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ।...

टिकट वितरणमा असन्तुष्टि जनाउँदै सञ्जय श्रेष्ठले राप्रपा छाडे

काठमाडौँ– गायक सञ्जय श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेको घोषणा गरेका छन्। आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि भएको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको बताएका छन्। फेसबुक स्टाटस लेख्दै उनले भनेका छन्–‘भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु । राप्रपालाई यदि म जस्तो व्यक्तिको आवश्यकता छैन भने मेरो […]

टिकट वितरणप्रति कोइरालाको गम्भीर असन्तुष्टि

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको आरोप, कैयौँ कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने प्रयत्न भएको दाबी कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएका टिकट वितरणको...

चुनावमा टिकट वितरणप्रति शेखर कोइरालाको असन्तुष्टि, आर्थिक चलखेल गरेको आरोप

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको चुनावका लागि टिकट वितरण न्यायपूर्ण नभएको भन्दै असन्तुष्टि जनाएका छन्।केन्द्रीय समिति, कार्य सम्पादन समिति र सामूहिक रूपमा बारम्बार कुरा उठाउँदा पनि ध्यानपूर्वक कुरा नसुनिएको भन्दै टिकट वितरणमा अन्याय भएको बताएका छन्।बुधबार बिहान विज्ञप्ति निकालेर उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको दाबी गरेका छन्। ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरू यतिखेर सार्वजनिक भइरहेका छन्’, उनले भनेका छन