स्वर्णिम वाग्लेलाई कांग्रेसले टिकट नदिएकोप्रति बाबुरामको असन्तुष्टि

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् ।