नेपालमा मूल्य मान्यताको राजनीति हराउँदै जान थाल्यो : नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा मूल्य मान्यताको राजनीति हराउँदै जान थालेको बताएका छन्। गणेशमान सिंह फाउन्डेसनले बुधबार चाक्सीबारीमा प्रजातन्त्र स्थापना, पुरस्थापना एवं सम्वद्र्धनका लागि योगदान गरेकाहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली राजनीति मूल्य भन्दा शक्ति केन्द्रित हुन थालेको बताएका हुन् । नेता सिंहले प्रजातन्त्र स्थापनाका लाथि योद्धाहरुले गरेको योगदानको चर्चा गरे। गणेशमान […]

सम्बन्धित सामग्री

फाेहाेरकाे विषयमा राजनीतिकरण गरिनु हुँदैन: नेता सिंह

काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडाैँ महानगरपालिकाकाे फाेहाेरकाे विषयमा राजनीति गर्न नहुने बताएका छन्। आज शनिबार बिहान काठमाडौँ महानगरपालिका- १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बाेल्दै नेता सिंहले फोहोरमा राजनीतिकरण भएको बताउँदै महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने धारणा राखेका हुन्। उनले भने, ‘हामीले गरेका कामबाट समुदायले राहत […]

काठमाडाैंकाे फाेहाेरमा राजनीति भयाे : प्रकाशमान सिंह

काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।शनिबार काठमाडौं महानगरपालिका - १० मा आयोजित  सामुदायिक सभा हल उद्‍घाटन कार्यक्रममा बोल्दै  महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले सहयाेग गर्नुपर्ने बताएका हुन्।नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए।   इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंह

कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश यो दुरावस्थामा पुग्यो : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा काँग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० काँग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निराशा बढेको उल्लेख गरे ।‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक ग

शिक्षा क्षेत्रमा राजनीति हुनु गलतः कांग्रेस नेता सिंह – देशसञ्चार

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन्। काठमाडौँस्थित कन्या मन्दिर

शिक्षामा राजनीति गलत : कांग्रेस नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको  ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती)समारोहमा उनले यस्तो बताएका हुन् ।  उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए ।...

शिक्षा क्षेत्रको विकासका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ : नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले विकास हुन नसकेको बताएका छन्। सोमबार काठमाडौँमा कन्या मन्दिर माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै नेता सिंहले शिक्षा क्षेत्रको विकासका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताए। शिक्षा क्षेत्रको विकासका लागि नारा दिएर मात्र नपुग्ने भएकाले मौका पाउँदा काम गरेर देखाउनुपर्ने उनले बताए । नेता […]

राजनीतिलाई कमाई खाने भाडो बनाउन हुँदैन् : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताउनुभएको छ । पछिल्लो समयमा राजनीतिलाई कमाई खाने भाडो बनाउनेहरुका कारण जनतामा राजनीतिप्रति निराशा छाएको बताउनु भएको छ । आज शनिबार राजधानीको बानेश्वरमा ‘घर घरमा जाउ कांग्रेस जिताउ’ अभियानको क्रममा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताउनुभएको हो । नेपालका कम्युनिष्ठहरुको दोहोरो […]

कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गयो : नेता सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने बताएका छन्। कांग्रेस काठमाडौ क्षेत्र १ को ‘घर-घर जाऊँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत अभियानमा बोल्दै आफ्नो पार्टीले देश र जनताको हितमा राखेर नै सहयोग स्वीकार गरेको बताएका हुन्। राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आफू प्रष्ट रहेको समेत बताए। उनले भने, ‘अहिले एमसिसीको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्नुस्।&n

संसद विघटनको निर्णय नसच्चिए मुलुकको राजनीति कल्पना बाहिर जान्छः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकार परेको बताएका छन् ।  सरकारको असंवैधानिक निर्णय नसच्चिए मुलुकको राजनीति अन्धकार  सुरुङभित्र फ्स्ने भएकाले त्यस  पछिको परिस्थिति कल्पना गर्ने नसकिने बताए ।राष्ट्रपतिले समेत संविधानको भावना र  मर्म अनुरुप कार्य गर्न नसकेकाले मुलुक जटिल राजनीतिक दुर्घटनामा उन्मुख रहेको सिंहले बताए  जे सरकरले सिफारिस गर्छ हेर्दै नहेरि राष्ट्रपतिले सहमति गरिदिनुले सकटतिर मुलुक धकेलिएको उनक