काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्दै उनले सरकार राहत वितरण, शान्तिसुरक्षा व्यवस्थापन, सुशासन र निर्वाचन तयारीलगायतमा केन्द्रित रहेको बताएका छन् । गत भदौ २३–२४ गतेको जेन-जी आन्दोलनमा व्यक्त भावना र तत्कालीन परिस्थितिमा सहिद परिवार र घाइतेको […]
१२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक जारी छ । शनिबार दिउँसो केहीबेरदेखि बैठक जारी रहेको सो पार्टीका नेताहरूले जानकारी गराएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसिरहेको हो ।
ऊर्जामन्त्री समेत …
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले समसामयिक घटनाक्रम, फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनजस्ता विषयमा छलफल गर्न […]