पुराना पार्टीहरू विचारका आधारमा हैन शक्ति र सत्ताको पहुँचका आधारमा सँगै बस्ने र छुट्टिने गर्न थाले । यस्तै भाष्य तयार भइरहेका बखत नयाँ जन्मेका पार्टीहरू समेत विचारका आधारमा हैन सत्ता र शक्तिका आधारमा सहकार्य गर्न राजी भए । के नेपालमा सत्ता र शक्ति राजनीति गर्ने मूल विचार बनेको हो ?