‘शक्ति र पैसा कमाउन मन्त्री बन्न मरिहत्ते’

राजनीति गर्ने धेरैजसो पदमा पुग्न चाहन्छन्, पदमा पुगेपछि शक्ति र धन कमाउन चाहन्छन्। मन्त्री बन्न मरिहत्ते गर्नुका पछाडि इज्जत, प्रतिष्ठाभन्दा पनि धन कमाउनु प्रमुख कारण रहेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झाको विश्लेषण छ।...

सम्बन्धित सामग्री

विदेश जान मरिहत्ते गर्नुको अन्तर्य

विदेश भनेपछि यतिविघ्न मरिहत्ते किन ? यो शब्द उच्चारण गर्ने पनि करिब १० प्रतिशतमात्रै होलान् अब देशमा । खुस्केछ यसको भन्ने सायद ९० प्रतिशत पुग्लान् । आदर्शका कुरा नगरौँ भन्नेको संख्या नै अधिक उचो छ अहिले । उमेरमा पाका भएकाको आकर्षण पनि बढेपछि सम्झनुहोस् देश कता जाँदै छ ? विदेशमा चैन छैन, त्यसै पैसा टिप्न […]

सचिनको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’

काठमाडौँ, ३ चैत । ‘छ भनौँ कि छैन भनौँ’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन’, ‘ए कान्छी’, ‘ए माया कहाँ छौँ कहाँ’, ‘झन झन बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’ लगायतका गीतमार्फत स्थापित गायक सचिन रौनियारले गायनसँगै आफ्नो अभिनय रहेको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’ सार्वजनिक गरेको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको ‘मरिहत्ते’ मा […]

सम्पत्ति थुपार्न किन मरिहत्ते ?

एकपटक गुरु नानक यात्राका क्रममा एउटा नौलो राज्यमा पुगे । त्यहाँका राजा जनतालाई सताउने, उनीहरूको सम्पत्ति हडप्नेजस्ता कार्यमा अलि बदनाम छन् भन्ने उनले सुनेका थिए । राजाले पनि गुरु नानकको नाम र...

आन्तरिक कलह यथावत्, अन्तरपार्टी चुनावी तालमेलमा मरिहत्ते

काठमाडौं, भदौ २६ । सरकारले घोषणा गरेको संघीय र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूबीच चुनावी माहोल तातिसकेको छ । आफ्नो पक्षमा दर्विलो उपस्थिति देखाउने नाममा दलहरू आन्तरिक कलहलाई यथावत् छाडेर अन्तरपार्टी एकतामा बढी जोडबल गरिरहेका छन् । खास गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा समाजवादी, राप्रपाका नेता कार्यकर्ताहरूले आफ्नो आन्तरिक […]

‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तालुकदार मन्त्रालयमा सरुवा माग्न आउने अधिकांश कर्मचारी घुस खान पाइने निकाय वा कार्यालयमा जान मरिहत्ते गर्ने क्रम फेरि बढेको छ । सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्न आउनेहरूको भीडभाड लाग्ने क्रम बढ्दो छ । त्यसरी सरुवा माग्न आउनेमध्ये अधिकांश कर्मचारी घुस खान पाइने र अतिरिक्त कमाइ राम्रो […]

‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तालुकदार मन्त्रालयमा सरुवा माग्न आउने अधिकांश कर्मचारी घुस खान पाइने निकाय वा कार्यालयमा जान मरिहत्ते गर्ने क्रम फेरि बढेको छ । सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्न आउनेहरूको भीडभाड लाग्ने क्रम बढ्दो छ । त्यसरी सरुवा माग्न आउनेमध्ये अधिकांश कर्मचारी घुस खान पाइने र अतिरिक्त कमाइ राम्रो […] The post ‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते उस्तै

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग गर्न आउनेहरूको क्रम रोकिएको छैन । विभिन्न आकर्षक निकायमा सरुवा माग्नेहरूको क्रम केही समययता बढिरहेको छ । जनस्तरमा केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन् । जहाँ घुस नदिई जनताका कुनै काम हँुदैन । ती कार्यालयमा जान कर्मचारी मरिहत्ते गर्ने गरेको मन्त्रालयका अधिकृतको अनुभव छ […] The post ‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते उस्तै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस प्रतिनिधिको रक्तचाप समान्य, खानका लागि मरिहत्ते गरेनन

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइयो । महाधिवेशन कार्यक्रमस्थल भृकुटीमण्डपमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरिएका अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइएको हो । ब्लुक्रस अस्पतालले शिविर सञ्चालन गरेको थियो । स्वास्थ्यकर्मी सोमिमा आचार्यले भनिन्– “एकाध सहभागीको मात्र रक्तचापमा गडबडी देखिएको छ ।” महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति र महासमिति सदस्यको सहभागिता रहेको भृकुटीमण्डप […]

मन्त्री बन्न राजेन्द्र महतोको मरिहत्ते

काठमाडौं, ४ भदौ । जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो मन्त्री बन्न मरिहत्ते गर्न थालेका छन् । उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान मरिहत्ते गर्न थालेका छन् । महतोले पार्टी सरकारमा जानुपर्ने अडान लिन थालेको बुझिएको छ । उनले मन्त्री बन्न विगतमा पनि मरिहत्ते गरेका थिए । केपी शर्मा ओली […]

प्रचण्डले भने- हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने खालका मान्छे होइनौँ

अध्यक्ष प्रचण्डले आफूहरु प्रधानमन्त्री पदकै लागि मरिहत्ते गर्ने खालका मान्छे नभएको बताएका हुन् । ‘हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौँ,’ उनले भने,‘ यो भन्दा बढी व्याख्या म गर्न चाहन्नँ । तपाईंहरूले देखिराख्नु भएकै छ । ’