राज्य सञ्चालन गर्ने नीति वा राजनीति, नीतिमध्येको सर्वश्रेष्ठ हो । राजनीतिभित्रै अन्य अनेकौं नीतिको सम्मिश्रण हुने भएकाले यसलाई सर्वश्रेष्ठ नीति मानिएको हो । सामान्य शब्दमा राजनीति भन्नाले राज्यको शासन व्यवस्था तथा प्रशासन चलाउने नीति वा त्यस्तो गतिविधि भन्ने बुझिन्छ । राज्यसत्ता वा शक्ति प्राप्त गर्न कुनै व्यक्ति वा समूहले सञ्चालन गर्ने गतिविधि वा विविध किसिमको […]
The post सिद्धान्त र व्यवहारको हाम्रो राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.