महानगरले सडकमा पार्किङ गरिएका गाडी हटाउन थालेपछि बागबजारका व्यवसायी आन्दाेलित

काठमाण्डाै – काठमाण्डाैकाे बागबजारमा सडकमा पार्किङ गरिएका गाडी काठमाण्डाै महानगरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायी आन्दोलित भएका छन् ।  काठमाण्डाैकाे बागबजारमा सडकमा नै गाडी पार्किङ गर्ने गरिएको छ । काठमाण्डाै महानगरपालिकाले विगत केही दिनदेखि सडकमा पार्किङ गरिएका गाडी हटाउन थालेपछि आफूहरूलाई असहज भएको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।  आज बिहीवार व्यवसायीले व्यवसाय बन्द गरेर महानगरको कदमप्रति विरोध जनाएका छन् । महानगरले बागबजारको सडकमा कालोपत्र गरेको थियो । कालोपत्र गरिसकेपछि...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजक मुख्य ११ खबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा रूपान्तरणको खाँचो भएको बताएका छन्। सरकारले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिने तयारी थालेको छ। नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान माघ१३ गतेदेखि सुरु हुँदैछ। ६ महिनाभित्र अवैध रुपमा बस्ने २५१विदेशी नागरिक नेपालबाट निष्काशन गरिएको छ। काडमाडौं महानगरले न्यूरोड क्षेत्रमा सवारी पार्किङ गर्न रोक लगाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

पार्किङ हटाएको विरोधमा न्यूरोडका व्यवसायी आज पनि आन्दोलित (तस्बीरहरु / भिडिओ)

महानगरले सरोकारवालासँग परामर्श नगरी पार्किङ निषेधको निर्णय लादेको संयोजक अमृत मानन्धरले बताए ।

तस्बिरमा हेर्नूहाेस् पार्किङ निषेधपछिकाे दरबारमार्ग

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा सवारीसधान पार्किङमा रोक लगाएको छ। महानगर प्रहरीले गत मंगलबारदेखि ट्राफिक जामको समस्या धेरै भएपछि पार्किङमा राेक लगाएकाे जनाएकाे हाे। महानगरले दरबारमार्गमा ३०-५० मिटरको दूरीमा ‘नो पार्किङ’ को बोर्ड राखेको छ। पार्किङ गर्न नपाएपछि उक्त क्षेत्र व्यवसायी तथा व्यापारीले आपत्ति जनाएका छन्। उनीहरूले महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका […]

महानगरले पार्किङ रोकेपछि बागबजारका व्यवसायी आन्दोलित (तस्बिरहरु)

काठमाडौँ – राजधानीको बागबजारमा सडकमा सवारीसाधन पार्किङ गर्न नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन्। काठमाडौँ महानगरपालिकाले सडकमा सवारी पार्किङ गर्न रोक लगाएपछि बिहीबार उनीहरु महानगरविरुद्ध नाराबाजीसहित आन्दोलनमा उत्रिएका हुन्। बागबजार क्षेत्रमा व्यवसाय गर्नेहरुदेखि लिएर कार्यालय सञ्चालन गर्नेहरु, स्थानीय तथा कामविशेषले पुग्नेहरुले पनि सडकमै सवारीसाधन पार्किङ गर्दै आएका थिए। त्यसमा महानगरले कडाइ गरेको हो।

काठमाडौँ महानगर भर्सेस व्यवसायी : बागबजार ठप्प !

सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल पार्किङ गरेर राख्न नदिएपछि व्यापारीहरूले तत्कालै वैकल्पिक व्यवस्था गर्न माग गर्दै विरोध गरेका हुन् ।महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्कीको नेतृत्वमा करिब १५० जना व्यवसायीहरू सडकमा उत्रेर नाराबाजी समेत गरेका थिए । आन्दोलनका आगामी कार्यक्रम तय गर्न भोलि ११ बजे बैठक बस्ने गरी आजको विरोध कार्यक्रम समापन गरिएको छ ।

पार्किङ माग गर्दै बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिए

१५ मंसिर, काठमाडौं । सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हु्न् । महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको व्यवसायीहरु बताउँछन् । सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय […]

पोखरामा पनि अन्डरग्राउण्ड संरचनामा डोजर

१५ कात्तिक, पोखरा । पोखरा महानगरपालिका–४ चिप्लेढुंगा (मानवअधिकार चोक) अघिल्तिरको आरके भवनको भूमिगत तलामा केही दिन अघिसम्म थुप्रै व्यापारिक पसल थिए । महानगरले त्यहाँ रहेका व्यवसायिक संरचना हटाउन पटकपटक ताकेता गरेपछि केही व्यवसायी त्यहाँबाट हटे । तर, केही हटेनन् । भवनको अन्डरग्राउण्ड पार्किङ प्रयोजनमा प्रयोग गर्न सकिने प्रकृतिको थिएन । भुइँतलामा जान सिँढी बनाइएको थियो […]

अन्डरग्राउन्ड पार्किङ तिहारसम्म नहटाए महानगरले आफैँ हटाउने

कास्की। पोखरा महानगरपालिकाले व्यवसायी प्रायोजनका लागि प्रयोग गरिएको अन्डरग्राउन्ड पार्किङ तिहारभित्र नहटाए आफैँ हटाउने भएको छ । महानगरले पटक पटक गरि अन्डरग्राउन्डबाट व्यवसायी हटाउन पत्रचार गरेको ४५ दिन पुगेपछि तिहारभित्र हटाउन अन्तिम चेतावनी दिएको छ । शुक्रबार पोखरा महानगरपालिकाको प्राविधिक सहितको टोलीले सूचना अनुसार काम भयो की भएन भनी निरिक्षण गर्दै व्यवसायी तथा घर धनीलाई […]

व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । बानेश्वरमा यूएफओ ब्रान्डको  पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ । महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् । बानेश्वको उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई […]

अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगर (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोकेको छ । अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएपछि महानगरले सो पार्किङ भत्काउन लागेको हो ।महानगरले केही दिन अघि मात्रै अन्डरग्राउण्ड पार्किङमा व्यवसायी नगर्न आग्रह गरेको थियो । तर व्यापारीहरुले महानगरको आग्रह अटेर गरेपछि  अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल भत्काइएको हो ।  तस्बिर : न्युज कारखाना