व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । बानेश्वरमा यूएफओ ब्रान्डको  पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ । महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् । बानेश्वको उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई […]

सम्बन्धित सामग्री

चर्काचर्की पछि अल्फाबिटा कम्प्लेसमा डोजर चल्यो

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले व्यावसायिक भवनहरूमा अन्डरग्राउन्ड पार्किङ प्रयोजनविपरीत नक्सा मिचेर गरिएका व्यापारी क्रियाकलापहरू घटाउने अभियानलाई तीव्रता दिएका छन् ।३५ दिने सूचना जारी भएको समयसिमा भित्र पनि त्यसता व्यापारी क्रियाकलापहरू नहटाई अटेरी गरिएको पाइएपछि महानगरपालिकाका मेयर बालेन्द्र साहले पार्किङ प्रयोजनविपरीत नक्सा मिचेर गरिएका व्यापारी क्रियाकलापहरू घटाउने अभियानलाई तीव्रता दिएका हुन् । बुधबार काठमाडौंका न्युरोड, […]