एमालेका दुई केन्द्रीय सदस्यले ओलीबाट लिए शपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बालकोटस्थित आफ्नै निवासमा ओलीले केन्द्रीय सदस्यद्वय कुन्दन कुश्वाहा र महमद समीरलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।केही दिनअघि बसेको केन्द्रीय समितिको बैठकले कुश्वाहा र समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । शुक्रबार सम्पन्न शपथग्रहण कार्यक्रममा अध्यक्ष ओली, अन्य केन्द्रीय पदाधिकारीका साथै पूर्व मन्त्री प्रभु साहको समेत उपस्थिति थियो । नव मनोनित दुवै केन्द्रीय सदस्य प्रभु साह निक

सम्बन्धित सामग्री

एमालेका मनोनीत ६ जना केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं,२ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका ६ जना सदस्यले शपथ लिएका छन् । एमाले मूख्यालय च्यासलमा आज एक कार्यक्रमकाबीच अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका […]

एमालेका नवनिर्वाचित कोशी प्रदेश कमिटी सदस्यहरुको शपथ

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले उनीहरुलाई पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो । एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा घनश्याम खतिवडा बिजयी हुनुभएको छ भने उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित […]

भक्तपुरमा एमालेका १७ सय नयाँ सदस्यको शपथ

नेकपा एमालेले भक्तपुरमा एकै दिन १ हजार ७ सय नयाँ संगठित सदस्यलाई शपथ गराएको छ। जिल्ला कमिटी भक्तपुरले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनीहरुलाई शपथ गराइएको हो।  नेकपा एमालेका केन्द्रीय सदस्य एवं...

एमालेका नयाँ केन्द्रीय सदस्यको शपथ

काठमाडौँ- पछिल्लो समयमा मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहणसँगै नेकपा (एमाले)को केन्द्रीय कमिटी चौथो बैठक आज ललितपुरको च्यासलस्थित सो पार्टीको कार्यालयमा सुरु भएको छ । बैठकको थालनीमा अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो सचिवालय बैठकमा मनोनीत एकता प्रक्रियाबाट आएका जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। बैठकमा अध्यक्षको राजनीतिक […]

जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका एमालेका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

जनकपुरधाम– जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्। शुक्रवार जनपकुरधाम उपमहानगरपालिकामा आयोजित शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुले मेयर मनोज साहबाट पद तथा गोपनियताको शपथ खाएका हुन्। बिहिवार आयोजित शपथ ग्रहण कार्याक्रम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका थिए। उनीहरुले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई […]

एमालेका केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका मनोनित केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिएका छन् । १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले मनोनित गरेको ४४ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठान भवनमा बुधबार आयोजित एक कार्यक्रमका बीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो […]

एमालेका मनोनित केन्द्रीय सदस्यले शपथ लिए

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोनित केन्द्रीय सदस्यहरुले बुधबार शपथ लिएका छन् । आज ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराएका हुन् । ४४ जनालाई केन्द्रीय समितिमा एमालेले मनोनयन गरेको छ । मनोनित हुने केन्द्रीय सदस्यहरुमा लालबाबु पण्डित, युवराज बास्कोटा, दल फडेरा, मानवीर […]

एमालेका ४४ जना मनोनित सदस्यहरुले शपथ ग्रहण गर्दै

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज गराउने तयारी गरेको छ । आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी […]

एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाण्डाै – नेकपा एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाबाट शपथ लिनुभयो भने बाँकी  पदाधिकारीले अध्यक्ष ओलीबाट शपथ लिएका छन् ।