नेकपा एमालेले भक्तपुरमा एकै दिन १ हजार ७ सय नयाँ संगठित सदस्यलाई शपथ गराएको छ। जिल्ला कमिटी भक्तपुरले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनीहरुलाई शपथ गराइएको हो।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनोनीत ती सदस्यलाई शपथ गराउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ। बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनोनीत ती सदस्यलाई शपथ गराएका हुन्।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई शतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व
महाेत्तरी - मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।
शपथ लिन बाँकी रहेका प्रदेश सभा सदस्यहरुमध्ये १ सय ४ जना प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ । सर्वोच्च अदालतको आदेशका कारण मधेस प्रदेशका २ जना प्रदेश सभा सदस्यको शपथ ग्रहण रोकिएको हाे।
सर्वोच्च अदालतले माला कर्ण र मोहम्मद रजी हैदरल...
काठमाडौं, पुस १४ । बागमती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले आज शपथ लिँदैछन् । संवैधानिक व्यवस्थाअनुसार बागमतीमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले र गण्डकीमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बिहीबार अरु सदस्यलाई शपथ गराउनेछन् । बागमती प्रदेशसभाका १ सय १० सदस्यमध्ये ज्येष्ठ सदस्य ढुङ्गानाले बुधबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ ग्रहण गरिसकेका छन् । बाँकी […]
काठमाडौं । बागमती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले बिहीबार शपथ लिँदैछन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रावधान छ । जस अनुसार बागमतीमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले र गण्डकीमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बिहीबार अरु सदस्यलाई शपथ गराउनेछन् । बागमती प्रदेशसभाका १ सय […]
काठमाडौं : बागमती प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण आज हुँदैछ।संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रावधान छ। जस अनुसार प्रदेशसभाका १ सय १० सदस्यमध्ये ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले हिजो नै प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गरिसक्नु भएको छ।आज बाँकी १ सय ९ प्रदेशसभा सदस्यलाई ज्येष्ठ सदस्य ढुङ्गानाले शपथ गरानेछन्। शपथ ग्रहणको कार्यक्रम दिउँसो २ बजे प्रदेशसभा सचिवालय हेटौँडामा राखिएको छ। यस्त
शपथलगत्तै आइतबार नै राष्ट्रिय सभाको मतदाता नामावली सार्वजनिक हुने – निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामको प्रतिवेदन बुझाएको छ । राष्ट्रपति विद्या भण्डारीबाट शुक्रबार प्रदेश प्रमुखले पद...पूरा पढ्नुहोस् »