एमालेका नयाँ केन्द्रीय सदस्यको शपथ

काठमाडौँ- पछिल्लो समयमा मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहणसँगै नेकपा (एमाले)को केन्द्रीय कमिटी चौथो बैठक आज ललितपुरको च्यासलस्थित सो पार्टीको कार्यालयमा सुरु भएको छ । बैठकको थालनीमा अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो सचिवालय बैठकमा मनोनीत एकता प्रक्रियाबाट आएका जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। बैठकमा अध्यक्षको राजनीतिक […]

सम्बन्धित सामग्री

भक्तपुरमा एमालेका १७ सय नयाँ सदस्यको शपथ

नेकपा एमालेले भक्तपुरमा एकै दिन १ हजार ७ सय नयाँ संगठित सदस्यलाई शपथ गराएको छ। जिल्ला कमिटी भक्तपुरले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनीहरुलाई शपथ गराइएको हो।  नेकपा एमालेका केन्द्रीय सदस्य एवं...

गण्डकी प्रदेश सभाका जेष्ठ सदस्यले लिए शपथ, अरुको भोलि

गण्डकी प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा बस्याललाई जेष्ठ सदस्यको शपथ गराए ।  एमालेका बस्याल...

राजीनामा नदिई मुख्यमन्त्री पाण्डेले लिए प्रतिनिधिसभा सदस्यको शपथ

हेटौंडा : बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका छन्। बिहीबार संसद भवन नयाँबानेश्वरमा आयोजना गरिएको शपथग्रहण समारोहमा अरू सांसदले जस्तै पाण्डेले पनि शपथ ग्रहण गरेका हुन्। उनले मुख्यमन्त्री पदबाट राजीनामा दिइसकेका छैनन्।मुख्यमन्त्री पाण्डे मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले त्यस क्षेत्रमा आफ्ना पुराना सहकर्मी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई हराउँदै

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ११ पुसमा

सुर्खेत । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ । सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्। प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन् ।  प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज […]

कर्णाली प्रदेशसभा सदस्यको शपथ ११ पुसमा

सुर्खेत – कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्। प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई […]

कर्णाली प्रदेश सभामा सांसदको शपथ पुस ११ गते

सुर्खेत : कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने छन्। प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेशसभाका अन्य सदस्यलाई शपथ खुवाउने बताए।

एमालेका नयाँ केन्द्रीय सदस्यको शपथ ग्रहणसँगै केन्द्रीय कमिटी चौथो बैठक सुरु

बैठकको थालनीमा अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो सचिवालय बैठकमा मनोनीत एकता प्रक्रियाबाट आएका जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।...

भीम रावलहरूलाई लक्षित गर्दै ओलीले सुनाए 'चित्त' पुराण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सबैलाई न्याय भइरहेको जिकिर गरेका छन् पार्टीका मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि च्यासलमा बुधवार आयोजित कार्यक्रममा ओलीले सबैलाई न्याय भइरहे पनि कसैलाई न्याय भएन भन्ने लागेको हुनसक्ने बताए । 'न्याय भइराख्या हुन्छ, मान्छेलाई न्याय भएन भन्ने लाग्न सक्छ,' ओलीले भने, 'चित्त छ, त्यसैकारण बुझ्दैन होला । चित्त भन्ने चिज न छाम्दा भेटिन्छ, न इन्डोस्कोपी गर्दा भेटिन्छ, फेरि चित्तले भाँडभैलो मच्चाउँछ ।' उनले चित्त भनेको मष्तिष्क नै भएको भन्दै लामो पुराण नै सुनाए । ...

आफ्नै कार्यक्रममा पनि ओली बोल्दाबोल्दै माइक बिग्रिएपछि …

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनमा सम्बोधन गर्दैगर्दा माइक बिग्रिएको प्रसंगलाई लिएर पार्टी कार्यक्रममा सांकेतिक कटाक्ष गरेका छन् । पार्टीका मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि च्यासलमा बुधवार आयोजित कार्यक्रममा ओलीले कांग्रेस महाधिवेशनको प्रसंग निकालेका हुन् । ओली बोल्दै गर्दा माइकमा लाइन नआएपछि उनी केही बेर रोकिए । जब माइकमा लाइन आयो त्यसपछि ओलीले भने– म बोल्न थालेपछि माइकचाहिँ… ! कार्यकर्ता गलल्ल हाँसे । त्यसपछि ओलीले 'खैर…' भन्दै सम्बोधनलाई अगाडि बढाए...