एमालेका मनोनित केन्द्रीय सदस्यले शपथ लिए

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोनित केन्द्रीय सदस्यहरुले बुधबार शपथ लिएका छन् । आज ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराएका हुन् । ४४ जनालाई केन्द्रीय समितिमा एमालेले मनोनयन गरेको छ । मनोनित हुने केन्द्रीय सदस्यहरुमा लालबाबु पण्डित, युवराज बास्कोटा, दल फडेरा, मानवीर […]