एमालेका मनोनीत ६ जना केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं,२ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका ६ जना सदस्यले शपथ लिएका छन् । एमाले मूख्यालय च्यासलमा आज एक कार्यक्रमकाबीच अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका […]