आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवा अझै उपचारका क्रममा रहेकाले बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए । बैठकले निर्वाचन प्रक्रियाबारे प्रश्न उठाउने निर्णय गरेको छ ।
मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा धनपालथान गाउँपालिका-३ बस्ने २७ वर्षीय सुचित कुमार सिंहसमेत तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ६ सय १५ रूपैयाँ र १४ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा […]
जेन–जी आन्दोलनपछि पहिलो पटक शुक्रबार सानेपास्थित क्षतिग्रस्त केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा यो विषय प्रवेश नै नभएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।