अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण नेपाल झन् झन् अप्ठ्यारोमा पर्दै गएको छ । ‘स्टेट सेक्रेट’का नाममा अहिलेसम्म पनि के–के सम्झौता भएका थिए, त्यो पाइएन भन्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको गुनासो छ । त्यो कुरा कांग्रेस जस्तो पार्टीको सरकारका लागि राम्रो भएन ।
एमसीसीको पहिलो सम्झौतामा कांग्रेसले अडान लिएको थियो, देशले अडान लिएको थियो, एमसीसीलाई एउटा वैदेशिक सहयोगको रूपमा लिने संसदबाट अनुमोदन गर्नु नपर्ने ढंगले । कम्युनिस्टहरूको बलियो सरकार आउनेबित्तिकै ती प्रावध...