प्रधानमन्त्री देउवाले पहिलो भ्रमण बेलायत गर्दैमा भारतसँग सम्बन्ध बिग्रिँदैन : दीपकुमार उपाध्याय (भिडिओसहित)

काठमाडौं, २ कार्तिक । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल र भारतबीच सम्बन्धको विरासत रहेको भन्दै दुई देशबीचको सम्बन्धमा समस्यापनि रहेको टिप्पणी गरेका छन् । उनले नेपाल र भारत दुवै देशका सरकारले पत्याएका बुद्धिजिवीहरु बसेको ईपिजीले तयार पारेको प्रतिवेदन ग्रहण नगरिएकोमा गुनासो पोखे । आज राति प्राइम टिभीबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा […]

सम्बन्धित सामग्री

नेपाल र भारतबीचका समस्या कार्पेटमुनि लुकाएर नराखौंः दीपकुमार उपाध्याय

काठमाडौं, १८ चैत । कूटनीतिज्ञ दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग सीमा विवाद र पानीको बहुउपयोगबारे स्पष्ट कुरा राख्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कूटनीतिज्ञ उपाध्यायले भने, “नेपाल र भारतको सम्बन्धमा इतिहास, संस्कृति र सभ्यताको विरासत छ । दुई देशबीचको सम्बन्धमा रहेका अब […]

गुटगत राजनीतिबाट वाक्क दीपकुमार उपाध्याय चुनावी प्रतिस्पर्धामै नजाने

काठमाडाैँ- पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा यतिखेर उम्मेदवारी घोषणाको लहर चलिरहेको छ र आकांक्षी सूची निकै ठूलो छ । तर कांग्रेसका नेता दीपकुमार उपाध्याय पार्टीभित्र हुर्कदो गुटीय राजनीतिप्रति चिन्तित हुँदै आउँदो महाधिवेशनमा पदीय प्रतिस्पर्धामा नजाने भएका छन् । ‘गुटका कारणले गर्दा पार्टीभित्रको चुनाव परित्याग गरे…

यो संसद्ले निकास दिने सम्भावना कम छ : दीपकुमार उपाध्याय [अन्तर्वार्ता]

मुलुकको राजनीतिक घटनाक्रमको सुक्ष्म मूल्याङ्कन गरिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्याय अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीका कारण मुलुक ध्रुवीकरणमा जाने खतरा रहेको विश्लेषण गर्छन् । प्रतिनिधि सभा पुनःस्थापना भएपनि पुनःस्थापित संसद् चल्न नसकेकाले चुनावले निकास दिने उनको विश्वास छ । अहिलेको अवस्था आउनुमा कांग्रेस नेतृत्वको नालायकी पनि कारण रहेको बताउने उपाध्यायको धारणा निकासका लागि पार्टी नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने छ । मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, नेपालमा एमसीसीको वि...