काठमाडौं । घर-भवन निर्माण गर्नुअघि वास्तु हेराउने प्रचलन छ । वास्तुद्वारा त्यसको संरचना, दिशा लगायतका कुरा निर्धारण गरिन्छ । के घर-भवन निर्माण गर्दा वास्तुशास्त्र अनुरुप बन्दोबस्ती गर्नुपर्छ ? वास्तु खासमा के हो ? यसको प्रभाव के हुन्छ ? यसै सन्दर्भमा वास्तुशास्त्री सनम पाठकसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी : वास्तु के हो ? यसलाई सरल […]