काठमाडौ । सन्तान जन्मेपछि अभिभावकहरूमा उनीहरूको बोली कस्तो होला भनेर सोच आउने गर्छ । केही शिशुहरू चाँडो बोल्छन् भने कोही ढिलो बोल्ने हुन्छन् । विज्ञहरूका अनुसार बच्चालाई बोल्न सिक्नका लागि कम्तिमा एक वर्षभन्दा बढी समय लाग्न सक्छ । बोल्न नसकेसम्म शिशुहरूले इसारामार्फत आफ्नो शब्दहरू बताउन् खोज्छन् । केही शिशुहरूको विकास ढिलो हुन्छ, त्यसैले उनीहरू ढिलो...
The post बालबालिकालाई राम्रो बोली सिकाउन अपनाउनुहाेस् यी टिप्स appeared first on Purbeli News.