अपडेट : २ सय ३ सांसदको स्वाब संकलन

काठमाडौं । संघीय संसदका दुई सय तीन सांसदको स्वाब संकलन गरिएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से

सम्बन्धित सामग्री

उपत्यकामा समुदायस्तरमा काेराेना जाँच : संक्रमित भेटिएनन्

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा समुदायमा संक्रमण फैलिएको छ/छैन भनेर परीक्षण गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार तीनकुने र नख्खु टोलका २ सय २८ जनाकाे स्वाब संकलन गरिएको थियो। संकलन गर...

दैलेखमा जोखिम बढ्दै, सावधानी हट्दै

दैलेख । यहाँको जिल्लामा पछिल्लो समय कोरोनाको जोखिम बढदै गएको छ भने सावधानी हट्दै गएको देखिन्छ । कोरोना भाईरस संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी समेतमा कोरोना पुष्टि भएको छ । कोरोना क्वारेन्टाईनबाट समुदायस्तरमा फैलिएको छ । जिल्लामा हालसम्म ७६५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ भने ४ हजार २ सय जनाको पिसीआर स्वाब संकलन गरिएको …

वृत्त नै सिल गरेर क्वारेन्टाइनमा राखिएका २ सय ३१ जना प्रहरीको लिइयो स्वाब

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत तथा अन्य प्रहरीको कोरोना संक्रमणको लागि स्वाब संकलन गरिएको छ। महानगरीय प्रहरी वृत्त तथा त्यस अन्तर्गतका प्रभाग र अन्य गरेर २ सय ३१ जनाको स्वाब संकलन गरिएको महानगरीय प्रहरी वृत्तका डिएसपी रुकुम कुँवरले जानकारी दिए। 'हामी सबैको स्वाव संकलन गरिएको छ,' डिएसपी

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुग्यो

काठमाडाैं : नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ५७ पुगेकाे छ। बाँकेकाे नरैनापुर क्षेत्रको क्‍वारेन्टाइनमा बसेका ४७ जनामा साेमबार संक्रमण पाइएकाे छ।   त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएकाे थियाे। जसमा ४६ पुरुष र एक महिलामा छन्। बाँकी ८१ जनाको...

बाँकेमा एकैचाेटि ४७ जनामा देखियाे काेराेना संक्रमण

बाँके :  जिल्लाकाे नरैनापुर क्षेत्रको क्‍वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो । जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने...

भुल्केमा सोमबार थप २ सय २० जनाको स्वाब संकलन

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा साेमबार थप २ सय २० जनाको थ्रेट स्वाब संकलन गरिएको छ। भुल्के क्षेत्रमा रहेका ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको र गाउँलेहरुको स्वाब संकलन गरिएको हो।  जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरको स्वास्थ्यकर्मी टोलीले स्वाब संकलन ...

कपिलवस्तुमा २ सय ९० जनाको स्वाब संकलन गरी काठमाडौ पठाइयो

जिल्लामा ५ जना कोरोना संक्रमति भेटिएपछि पिसिआरका लागि धमाधम स्वाब संकलन थालिएको छ । यसैक्रममा कपिलवस्तुबाट थप २ सय ९० जनाको स्वाब सकलन गरी काठमाडौ पठाइएको छ । तीन पालिकको क्वारेन्टाइनमा रहेको उनीहरुको स्वाब संकलन गरी पिसिआर टेस्टका लागि काठमाडौस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको हो ।

भुल्के मस्जिद आसपासका २ सय २० जनाको स्वाब संकलन

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २ सय २० जनाको थ्रेट स्वाबको नमुना संकलन गरिएको छ। यहाँस्थित मस्जिदमा रहेका १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको र गाउँलेहरुको स्वाब संकलन गरिएको हो।  काठमाडौं छाउनीबाट खटिईआएकाे नेपाली सेनाको स्वास्थ्यकर्मी टो...