कपिलवस्तुमा २ सय ९० जनाको स्वाब संकलन गरी काठमाडौ पठाइयो

जिल्लामा ५ जना कोरोना संक्रमति भेटिएपछि पिसिआरका लागि धमाधम स्वाब संकलन थालिएको छ । यसैक्रममा कपिलवस्तुबाट थप २ सय ९० जनाको स्वाब सकलन गरी काठमाडौ पठाइएको छ । तीन पालिकको क्वारेन्टाइनमा रहेको उनीहरुको स्वाब संकलन गरी पिसिआर टेस्टका लागि काठमाडौस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टिमको स्वाब संकलन सुरु, बाँकीको भोलि

काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टिमको कोभिड - १९ परीक्षणका लागि स्वाब संकलन सुरु भएको छ। पाटन अस्पतालमा आज पहिलो चरणमा ११ जना खेलाडीसहित २ जना अफिसियल र होस्टलका १२ जना गरी २५ जनाको स्वाब संकलन गरिएको हो। बाँकीको भोलि (मंगलवार) स्वाव संकलन गरिने राष्ट्रिय टिमका म्यानेजर मधुसुधन उपाध्यायले जनाए। भदौ

पहिलो पटक एक सय ९० जनाको स्वाब काठमाडौ पठाइयो

स्थानीय सरकारले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेकाहरु एवं कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखा परेकाहरुको परीक्षणका लागि ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको छ। बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भिटिएम)डडेल्धुरा ल्याईएपछि स्वाब संकलन गरि परीक्षणका लागि धनगढी हुँदै काठमाडौ पठाइएको हो।