दैलेख । यहाँको जिल्लामा पछिल्लो समय कोरोनाको जोखिम बढदै गएको छ भने सावधानी हट्दै गएको देखिन्छ । कोरोना भाईरस संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी समेतमा कोरोना पुष्टि भएको छ । कोरोना क्वारेन्टाईनबाट समुदायस्तरमा फैलिएको छ । जिल्लामा हालसम्म ७६५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ भने ४ हजार २ सय जनाको पिसीआर स्वाब संकलन गरिएको …