बाँके : जिल्लाकाे नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो ।
जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने...