उपत्यकामा समुदायस्तरमा काेराेना जाँच : संक्रमित भेटिएनन्

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा समुदायमा संक्रमण फैलिएको छ/छैन भनेर परीक्षण गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार तीनकुने र नख्खु टोलका २ सय २८ जनाकाे स्वाब संकलन गरिएको थियो। संकलन गर...