पोखरा। गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गरेको छ। निर्वाचन आयोगले कर गण्डकी प्रदेश सरकारलाई कर घटाउने निर्णय दोस्रो पटक स्पष्टीकरण सोधेपछि प्रदेश सरकारले खारेज गरेको हो।
गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो।