वीरगन्ज महानगरपालिकाले सम्पत्ति करको दर घटायो

वीरगन्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/८० (साउन १ गते) देखि लागू हुने गरी सम्पत्ति करको दर घटाएको छ । हाल कायम भएको सम्पत्ति करको रकम धेरै भएको भनी चौतर्फी रुपमा गुनासो आएपछि महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक २०७९ मा सम्पत्ति करको दर घटाएको हो । […]

सम्बन्धित सामग्री

वीरगन्ज महानगरको नगरसभा पुनः स्थगित

पर्सा : केही वडाध्यक्ष र नगरप्रमुखको कार्यशैलीको विरोध गर्दै वीरगन्ज महानगरका वडा सदस्यहरुले बहिस्कार गरेपछि वीरगन्ज महानगरपालिकाको चौथो नगरसभा फेरि स्थगित भएको छ। जनताबाट निर्वाचित नगरप्रमुख र केही वडाध्यक्षको कार्यशैलीप्रति रुष्ट बनेको वडासदस्यहरूले करको दर घटाउनु पर्ने माग राखी बहिस्कार गरेपछि पुनः महानगरको चौथो नगरसभा स्थगि...

वीरगन्ज महानगरका जनप्रतिनिधिको एक वर्ष पूरा, वाचा पूरा गर्ने प्रयास

वीरगन्ज महानगरपालिकाको प्रमुख राजेशमान सिंहसहितका जनप्रतिनिधिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ। २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित वीरगन्ज महानगरका जनप्रतिनिधिले गत वर्षको जेठ १२ गते शपथग्रहण गर्नुभएको थियो। यो एक वर्षको अवधिमा महानगरवासीमा विकास र समृद्धिको आशा जगाउँदै सुधारका केही राम्रा काम थालनी गरेर सकारात्मक परिवर्तनको सन्देश दिन सफल भएको जनप्रतिनिधिको दाबी छ । एक वर्षअघि जिम्मेवारी लिएको यस नेतृत्वले पिठिया कर खारेज गरी सम्पत्ति करको दर तथा केही सेवाको महसुल, शुल्क र करको दर घटाएर निर्वाचनअघि जनतासँग गरेको वाचा पूरा गर्ने प्रयास गरेकोे नगर प्रमुख सिंहले बताउनुभयो ।