सरकारले खर्बौंको सेटिङमा करको दर तलमाथि गरेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेटिङमा गठबन्धन सरकारले करको दर तलमाथि गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका...

सम्बन्धित सामग्री

अर्थमन्त्रीमाथि ओलीको आरोप : व्यापारीसँग कमिसन खाएर करका दर तोके

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीसँग कमिसन खाएर करको दर तोकेको आरोप लगाएका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले भने, ‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन। बाहिरका अनाधिकृत मान्छे राखेर बनाइन्छ। दुनियाँमा कहीँ कल्पना गरिँदैन। बजेट अर्थमन्त्री, अर्थ सचिव राजस्व सचिव आदिले तयार गर्छन्। तर, यहाँ अरू मान्छे ल्याएर करका दल सेटिङ मिलाएर तोकिन्छ।’  अध्यक्ष ओलीले  व्यापारीसँग कमिसन खाएर करका

खर्बौं रुपैयाँ तलमाथि पर्ने गरी सेटिङमा करका दरहरू हेरफेर गरेको ओलीको आरोप

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौैं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरू हेरफेर गरेको बताए ।शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौँको खेल गरेको बताए ।सरकारले सेटिङमा अर्बौँ रुपयाँ तलमाथि पर्नेगरी करको दर हेरफेर गरेको उनले बताए । […]