गण्डकी सरकारलाई स्पष्टीकरण सोध्दै आयोग, करको दर हेरफेर गरेको हो ?

गण्डकी प्रदेश सरकारले करको दर हेरफेर गरेको जानकारी आयोगलाई आएको छ ।

सम्बन्धित सामग्री

कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको हाे । आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आयाेगलाई जानकारी गराउन निर्देशन समेत दिएको छ । गण्डकी प्रदेश […]

मुख्यमन्त्री र अर्थमन्त्रीलाई आयोगको स्पष्टीकरण : तपाईंलाई जरिवाना किन नगर्ने ?’

१६ कात्तिक, पोखरा । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी बराललाई कारबाहीको तयारी गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै पहिलोपटक स्पष्टीकरण सोधेको आयोगले ‘जरिवाना किन नगर्ने’ भनी अर्को स्पष्टीकरण सोधेको हो । उनीहरुमाथि चुनावको मुखमा करको दर हेरफेर गरेको आरोप छ । ‘यहाँ पहिलो स्पष्टीकरण आएर जवाफ […]

अर्थमन्त्रीले नमानेपछि मुख्यमन्त्री आफैं अघि सरे, चुनावको मुखमा करको दर हेरफेर

८ असोज, पोखरा । गण्डकी प्रदेश सरकारले चुनावको मुखमा कर घटाएको छ । १ असार आएको बजेटमा निर्धारण भएका करको दरहरु मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ठाडो प्रस्तावमा घटाइएको हो । अर्थमन्त्री रामजी बरालले संसदमा पेश गरेको बजेटमा वार्षिक सवारी करदेखि घरजग्गा रजिस्टेसन शुल्कसम्म बृद्धि गरेको भन्दै चौतर्फी विरोध भएको थियो । तर त्यसबेला सरकारले सुनेन […]

गण्डकी सरकारमा गडबडी, मुख्यमन्त्रीलाई नै टेर्दैनन् अर्थमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीबीच करबारे तिक्तता बढ्दो छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल करको दर घटाउन चाहन्छन् । तर, अर्थमन्त्री रामजीप्रसाद बरालले चुनावको मुखमा करको दर हेरफेर गर्नु उचित नहुने तर्क गरेपछि मुख्यमन्त्री-अर्थमन्त्रीको सम्बन्ध झनै चिसिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सवारी, […]

१० हजारसम्मले बढ्यो सवारी कर : कुन सवारीकाे कर कति ?

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ भन्दा २०७९/०८० मा सवारी करमा भारी वृद्धि गरेको छ । गत असार १ गते प्रदेश सभामा अर्थमन्त्री रामजी बरालले पेस गरेको बजेटमा सवारी करको दर हेरफेर गरिएको बताएका थिए । आयव्ययको अनुमान (बजेट)सँगै उनले प्रदेश सभामा पेस गरेको आर्थिक विधेयक २०७९ मा सवारी...