गण्डकी प्रदेशद्धारा करको दर घटाउने निर्णय खारेज

काठमाडौं, २१ कात्तिक । गण्डकी प्रदेश सरकारको यसअघिको करको दर घटाउने निर्णय खारेज भएको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय बदर गर्न निर्देशन दिएसँगै उक्त निर्णय खारेज गरिएको हो । प्रदेश सरकारको गत असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको सो निर्णय असोज २७ गते राजपत्रमा प्रकाशित भएको थियो ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सरकारद्वारा करको दर घटाउने निर्णय खारेज!

पोखरा। गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गरेको छ। निर्वाचन आयोगले कर गण्डकी प्रदेश सरकारलाई कर घटाउने निर्णय दोस्रो पटक स्पष्टीकरण सोधेपछि प्रदेश सरकारले खारेज गरेको हो। गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो।

गण्डकी सरकारद्वारा करको दर घटाउने निर्णय खारेज

निर्वाचन आयोगले कर गण्डकी प्रदेश सरकारलाई कर घटाउने निर्णय दोस्रो पटक स्पष्टीकरण सोधेपछि खारेज गरेको छ।  गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियोबुधबार पनि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो । तर, मुख्यमन्त्री कार्यालयमा सोमबार मात्र पत्र प्राप्त भएको मुख्यमन्त्री स्रोतले जनाएको छ । सोही पत्र अनुसार गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले आचारसंहिता लागु हुनु पूर्व नै कर

गण्डकी सरकारले गर्‍यो करको दर घटाउने निर्णय खारेज

पोखरा । गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो । पत्र भने आइतबार बिहान ११ बजेमात्र पाइएको बताइएको छ । पत्र आएपछि सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय खारेज गरेको हो । यसबारेमा आयोगलाई […]

कर घटाउने निर्णय खारेज गर्न गण्डकी प्रदेश सरकारलाई आयाेगकाे निर्देशन

काठमाण्डाै – निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र खारेज गर्न निर्देशन दिएको छ । गण्डकी प्रदेश सरकारले असोज ८ गते घरजग्गा र सवारी कर घटाउने निर्णय गरेको थियो । यो निर्णय निर्वाचन आचारसंहिता लागू भइसकेपछि गरेको कारण खारेज गरेर त्यसको जानकारी गराउन निर्देशन दिएको आयोगले जनाएको छ । आयोगले २४ घण्टाभित्र खारेजको निर्णय गरी त्यसको जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ ।साथै आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ मन्त्री रामजी बराल तथा मुख्य सचिव र अर्थिक...

कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको हाे । आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आयाेगलाई जानकारी गराउन निर्देशन समेत दिएको छ । गण्डकी प्रदेश […]

करको दायरा बढाउन र दर घटाउन परामर्श समिति बनाउँछु : मेयर कोइराला

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार ग्रहण गरेका छन्। उनले सोमबार पदभार ग्रहण गरेलगत्तै करको दायरा बढाउने तर दर घटाउन एउटा परामर्श समिति बनाउने निर्णय गरेका छन्।स्थानीय सरकार सञ्चालन ऐन २०४४ को दफा ६५ मा स्थानीय राजस्व परामर्श समिति गठन गर्ने प्रावधान छ। चुनावमा गरेको बाचाअनुसार करको दर घटाउने र दायरा बढाउनका लागि परामर्श समिति गठन गर्ने  कोइरालाले बताए। उनले सबैसँग समन्वय गरेर महानगरको काम गर्ने प्रतिबद्धतासमेत जनाए।

कर घटाउने मेयरको निर्णय, उपमेयरको लैङ्गिक हिंसा निवारण कोष सञ्चालनमा ल्याउने

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले करको दर घटाएर दायरा बढाउने पहिलो निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गरेलगत्तै कोइरालाले करको दायरा फराकिलो पारेर करको दर घटाउने पहिलो निर्णय गरेका हुन्।

कर घटाउने मेयरको निर्णय, उपमेयरको लैङ्गिक हिंसा निवारण कोष सञ्चालनमा ल्याउने

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले करको दर घटाएर दायरा बढाउने पहिलो निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गरेलगत्तै कोइरालाले करको दायरा फराकिलो पारेर करको दर घटाउने पहिलो निर्णय गरेका हुन्।...

करको दर घटाउने र दायरा बढाउने गरी काम थालनी गर्ने मेयर कोइरालाको निर्णय

मोरङ – महानगरले संकलन गर्ने करको दर घटाउने र दायरा बढाउने विषय कार्यपालिकामा लैजाने गरी विराटनगरका मेयर नागेश कोइरालाले कामको थालनी गरेका छन्। महानगरपालिकामा सोमबार मुख्य निर्वाचन अधिकृत भरत लम्सालद्वारा शपथग्रहण गरेका कोइरालाले पदभार ग्रहण गर्दै करको दर घटाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने गरी गरिएको निर्णयमा हस्ताक्षर गर्दै कार्यभार सम्हालेका हुन्। सो क्रममा महानगरपालिकाका प्रमुख […]