जनमोर्चाका वेपत्ता भनिएका सांसद चरक अस्पतालको आइसीयूमा, १३ वैशाखमै भर्ना भएको रेकर्ड

काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाही अस्पतालको आइसीयूमा भेटिएका छन् । उनी चरक अस्पतालको आइसियूमा भेटिएका हुन् । अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा केही घन्टा अघि वेपत्ता भएपछि उनको खोजी भएको थियो । खोजी गरिदिन भन्दै जनमोर्चाकी अर्की सांसद पियारी थापाले सभामुखसमक्ष निवेदन समेत दिएकी छिन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर […]

सम्बन्धित सामग्री

टोकियोमा रेकर्ड राख्न थालेयताकै सबैभन्दा गर्मी

जापानको राजधानी टोकियोको तापक्रम हालसम्मकै उच्च बनेको छ ।  १५० वर्षअघि तापक्रमको रेकर्ड राख्न थालेयताकै उच्च पुगेको समाचारमा जनाइएको छ । शनिबार, आइतबार र सोमबार सहरको तापक्रम लगातार ३५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन सन् १८७५ मा जापानले तापक्रमको रेकर्ड राख्न थाले यताकै उच्च हो । शनिबार र आइतबार झण्डै २५० मानिसलाई हिटस्ट्रोक भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको माइनिची पत्रिकाले लेखेको छ । सामान्यतया वर्षको यो समय जापानको अधिकांश स्थानमा पानी परिरहेको हुन्थ्यो ।&nb

म्यादी प्रहरी कुन प्रदेशमा कति खटाइयो ? (सूचीसहित)

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ ।प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९९३ जना छनोट गरेर तालिम दिइएको

विश्वभरिमा २०.७१ लाख  नयाँ सङ्क्रमित

मंगलबार विश्वभरिमा २०.७१ लाख जना कोरोनाबाट सङ्क्रमित भएका छन् । यी सङ्क्रमित मध्ये ५ हजार २८६ को मृत्यु समेत भएको छ । नयाँ सङ्क्रमितमा अमेरिकामा पहिलो स्थानमा छ । यसैबीच अस्ट्रेलियामा मंगलबार महामारीको सबैभन्दा नराम्रो दिन साबित भयो । तीव्र दरमा बढेको ओमिक्रोनको प्रकोपले अस्पतालमा भर्ना हुनेको सङ्ख्या रेकर्ड स्तरमा पुगेको थियो । देशको अस्पतालमा केवल १२ प्रतिशत बेड मात्रै उपलब्ध रहेको छ । अस्ट्रेलियामा अब ओमिक्रोनको प्रकोप शीर्ष स्थानमा छ र मंगलबार मात्रै ७३ हजार नयाँ सङ्क्रमित दर्ता भएका छन

दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण

भारतको दिल्लीमा कोरोना संक्रमणले आज फेरि पछिल्लो दिनको रेकर्ड तोडेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा संक्रमण पाइएको छ । दिल्लीमा पोजेटिभिटी दर २९.२१ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका  कारण ३१ जनाको मृत्यु भएको छ। दिल्लीमा अस्पतालमा उपचाररत बिरामीको संख्या २ हजार ३६९ रहेको छ भने कुल सक्रिय संक्रमितको संख्या ९४ हजार १६० रहेको छ । भर्ना भएका मध्ये ७६८ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ।

अमेरिकाका अस्पतालमा हालसम्मकै धेरै संक्रमित भर्ना

ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड  वृद्धि भएको छ । समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा १,३२,०५१ मात्रै थियो । अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो […]

ओमिक्रोन : अमेरिकाका अस्पतालमा हालसम्मकै धेरै संक्रमित भर्ना

ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ ।समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा १,३२,०५१ मात्रै थिए ।अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो तीन हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बर भएको छ ।रोयटर्सको विश्लेषण अनुसार डेलावेयर, इलिनोयस,

जनगायक जेबी टुहुरेको निधन

काठमाडाैं : जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को मस्तिष्काघातका कारण  बिहीबार निधन भएको छ ।७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काठमाडौं कंलकीमा रहेको घरमा लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोग समेत थिए। टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराएका छन् ।उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत सर्वाधिक चर्चित छ। त्यो भन्दा पहिले 'बसाइँ हिँड्नेको ताँतीले बस्ने

को को भीआइपीलाई कोरोना संक्रमण

काठमाडौं, १८ वैशाख । देशमा कोरोना भाइरसको दोस्रो लहरले महामारीकै रुप लिइसकेको छ । दैनिक संक्रमित र मृतकको संख्यामा रेकर्ड नै तोडिएको छ । संक्रमण भयावह बन्दै जाँदा देशका शक्तिशाली र नाम चलेकाहरु पनि धमाधम संक्रमित हुन थालेका छन् । कोरोना संक्रमित भएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनी मनमोहन अस्प्तालमा भर्ना […]

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले भिडियो सम्बोधन गर्ने

काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत सम्बोधन गर्ने भएका छन्। बालुवाटारमा रेकर्ड गरिएको भिडियो सार्वजनिक हुने भएको...