ठूलो संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित, देशभरका अस्पतालमा जनशक्तिको अभाव

काठमाडौं, माघ ८ । नेपालमा दैनिक रेकर्ड तोड्दै गएको ओमिक्रोन संक्रमण आगामी केही साता झन उच्च रुपमा बढ्ने देखिएको छ । अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढे पनि ओमिक्रोन संक्रामक रुपमा फैलिदा अस्पतालमा जनशक्तिको अभाव भएको छ । सबै अस्पतालमा नर्स, स्वास्थ्यकर्मी र चिकित्सक संक्रमित हुँदा उपचारमा समस्या हुन थालेको हो भने केही अस्पताले सेवा […]