ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ ।समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा १,३२,०५१ मात्रै थिए ।अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो तीन हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बर भएको छ ।रोयटर्सको विश्लेषण अनुसार डेलावेयर, इलिनोयस,