अमेरिकाका अस्पतालमा हालसम्मकै धेरै संक्रमित भर्ना

ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड  वृद्धि भएको छ । समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा १,३२,०५१ मात्रै थियो । अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो […]

सम्बन्धित सामग्री

दक्षिण कोरियामा बुधबार अहिलेसम्मकै धेरै संक्रमित थपिए

४ फागुन, काठमाडौं । दक्षिण कोरियामा बुधबार हालसम्मकै धेरै कोभिड संक्रमित थपिएका छन् । निकै संक्रामक ओमिक्रोन भेरियन्ट फैलिने क्रम तीव्र बनेसँग दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो । दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केडीसीए)ले बुधबार ९० हजार ४४३ जना नयाँ संक्रमित थपिएको जनाएको छ । योसँगै त्यहाँ एक हप्ताभित्र कोभिड संक्रमितको […]

काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर  कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको थियो ।   पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

ओमिक्रोन : अमेरिकाका अस्पतालमा हालसम्मकै धेरै संक्रमित भर्ना

ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ ।समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा १,३२,०५१ मात्रै थिए ।अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो तीन हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बर भएको छ ।रोयटर्सको विश्लेषण अनुसार डेलावेयर, इलिनोयस,

दोस्रो लहर सुरु भएपछि हालसम्मकै कम संक्रमित भेटिए

गत २४ घण्टामा १ हजार ३ सय ८८ कोरोना संक्रमित भेटिए। जुन दोस्रो लहर सुरु भएयता सबैभन्दा कम संक्रमित संख्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार २५९ पीसीआर र ३ हजार ३८ एन्टीजेन परीक्षणका क्रममा १ हजार ३८८ संक्रमित भेटिएका हुन्।

सिन्धुपाल्चोकमा एकैदिन ३०२ संक्रमित भेटिए, ९४ जना डिस्चार्ज

‌चौतारा : सिन्धुपाल्चोकमा एकैदिन ३०२ संक्रमित भेटिएका छन् भने ९४ जना डिस्चार्ज भएका छन्‌। एकैदिन भेटिएका संक्रमित संख्या हालसम्मकै धेरै हो।मंगलबार साँझ देखि बुधबार साँझसम्म मात्रै ३०२ जना संक्रमित थपिएका हुन्। यो सँगै सिन्धुपाल्चोकमा नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या १ हजार ११९ पुगेको छ।त्यस्तो सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना संक्रमण निको भएकाको संख्या पनि केही बढेको छ। ९४ जना संक्रमितको नेगेटिभ नतिजा आएको हो। पछिल्लो २४ घण्ट

२४ घण्टामा थपिए ९ हजार बढी संक्रमित, मृत्यु र निको हुने कति ?

काठमाडौँ / नेपालमा कोरोना भाइरसको संक्रमित २४ घण्टाको अवधिमा हालसम्मकै सबैभन्दा धेरै थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ९ हजार ७०

कोरोनाले भारतमा एकैदिन झण्डै ४ हजारको मृत्यु, ४ लाख बढी नयाँ संक्रमित

भारतमा कोरोना भाइरस संक्रमणको महामारीले विकराल रूप लिएर एकैदिन झण्डै ४ हजार संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९८० संक्रमितको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १२ हजार ६१८ नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेको तथ्यांक हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ प्रदेशमा १ लाखभन्दा बढी, ७ प्रदेशमा ५० हजार बढी र १७ प्रदेशमा ५० हजारभन्दा कम सक्रिय संक्रमित रहेका छन् । भारतमा हरेक दिन २.४ प्रतिशतका हिसाबले कोरोना संक्रमित बढि...

नेपालमा एकैदिन थपिए ७६६० संक्रमित, ५५ जनाको मृत्यु, हालसम्मकै उच्च

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिए

नयाँदिल्ली। भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४५ हजार ३४७ जना नयाँ संक्रमित थपिएका हुन्। भने सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ रहेको छ।त्यस्तै २४ घण्टामा दुई हजार ६२१ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ।