काठमाडौँ- नागरिकता विधेयक फिर्ता गरेको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ। तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार विज्ञप्ति निकाली राष्ट्रपतिको राजीनामा माग गरेका हुन्। राजीनामा नदिए महाअभियोग लगाएर भए पनि राष्ट्रपति भण्डारीलाई पदच्युत गर्नु पर्ने माग तरुण दलले गरेको हो। नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि […]