काठमाडौँ, ७ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि प्रहार गरेको टिप्पणी गरेका छन् । सत्तारुढ युवा संगठनद्वारा राष्ट्रपतिको कदमविरुद्ध आयोजित विरोधसभामा अध्यक्ष गुरुङले राष्ट्रपतिबाटै मुलुकप्रति षडयन्त्र भइरहेको बताए । उनले भने, ‘संविधानले राष्ट्रपतिलाई मुलुकको संरक्षकको रुपमा राखेको छ […]