कांग्रेस भातृ संगठनहरुको राष्ट्रपतिलाई दबाव

१० पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सबै भातृ संगठनहरुले राष्ट्रपति विद्या भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल जारी गर्न दबाव दिएका छन् । कांग्रेससँग आवद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, डिएलए, नेपाल र नेपाल दलित संघले सोमबार काठमाडांैमा संयुक्त पत्रकार सम्मेलन गरी …