राष्ट्रपति र प्रचण्ड सरकारलाई भारती मानन्धरले दिएको चुनौती

बुधबार सर्वोच्च अदालतमा एउटा अत्यन्तै क्रुर र अमानवीय यातना, पीडा र उच्चतम राजनीतिक तहको अपराध छताछुल्ल भयो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्राध्यक्ष रामचन्द्र पौडेलले हत्याका अपराधी तथा सक्रिय कांग्रेसी कार्यकर्ता (तरुण दल), ‘रिगल’का रुपमा चिनिने योगराज ढकाललाई संविधान दिवसमा ‘अपराध माफ’को उपहार प्रदान गर्ने सबभन्दा उपयुक्त पात्र माने। अन्य ६७० सहित रिगलको सजाय माफी भयो। अपराधविरुद्धको कारबाहीका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

६ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत […]

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेट

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  श्रीलंकाका राष्ट्रपति राष्ट्रपति रनिल विक्रमासिंघेबीच अमेरिकामा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रचण्ड र विक्रमासिंघेबीच न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  भेटका क्रममा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितमा सहयोगका विविध विषयमा छलफल भएको छ । यसका साथै संयुक्त राष्ट्रसङ्घलगायत क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा […]

के नेपालका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता हुनेछ?

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभाको ७८ औं शत्रमा भाग लिन अमेरिकाको न्युयोर्क आउँदैछन् । प्रचण्डले यसै क्रममा विश्वका विभिन्न नेताहरुलाई भेट्ने र महासभामा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । न्युयोर्क भ्रमणका क्रममा के प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच छुट्टै भेटघाट पनि हुनेछ ? अमेरिकी राष्ट्रपतिले विश्वका नेताहरुलाई दिने सामुहिक स्वागत […]

दौरासुरुवालमा शीतल निवासमा पुगे प्रचण्ड

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शपथ ग्रहणका लागि दौरासुरुवाल लगाएर राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । एमालेसहित सात राजनीतिक दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । उनले केहीबेरमै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

सरकारको दाबी गर्न ओली र प्रचण्ड लागे राष्ट्रपति निवासतर्फ

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नेकपा एमाले नेतृत्वका दलहरू राष्ट्रपति कहाँ सरकारको दाबी गर्ने भएका छन्। त्यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवासतर्फ लागेका छन्।

राष्ट्रपति भवनमा ओली, प्रचण्ड र खनालको भलाकुसारी

६ पुस, काठमाडौं । बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल एक ठाउँमा भेटिए । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा उनीहरु एउटै लहरमा बसेका थिए । त्यस क्रममा ओलीले प्रचण्ड र खनालसँग कुराकानी गरेका थिए । सार्वजनिक कार्यक्रममा यी नेताहरु धेरै […]

गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन सकिँदैन: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पना गर्न नसकिने बताएका छन्। उनले पार्टी पदाधिकारी बैठकका क्रममा गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कुरामा कुनै सत्यता नभएको उल्लेख गरे । ‘राष्ट्रपति राजनीति बुझेको मान्छे हुनुपर्छ, दलकै व्यक्ति हुनुपर्छ।’ त्यस्तै उनले सबैलाई एकताबद्ध भएर अघि लैजान आफूले प्रधानमन्त्रीमा दाबी गरेको बताए। ‘सबैलाई […]

राष्ट्रपति भेट्न प्रचण्ड शितल निवासमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्। राष्ट्रपतिसँगको भेटका लागि प्रचण्ड अहिले शितलनिवास जाँदै गरेको उनको सचिवालयले पुष्टि गरेको छ। प्रचण्डसँगै माओवादीका केही शीर्ष नेता पनि छलफलमा सहभागी हुने बताइएको छ। केही दिनयता राजनीतिक दलका नेताहरुसँग निरन्तर संवादमा रहेकी राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छलफल गरेकी थिइन्। आफूले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनि

राष्ट्रपति र प्रधानमन्त्रीको 'गुण्डागर्दी' चलिरहेको छ: प्रचण्ड

प्रचण्ड-नेपाल समूहका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको 'गुण्डागर्दी' चलिरहेको आरोप लगाएका छन्।

प्रचण्ड-नेपाल समूहले वीरगंजमा जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

वीरगंज : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट विद्यार्थी संगठन र युवा संगठनले पर्सामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। वीरगंजको माइस्थानमा राष्ट्रपति भण्डारी र ओलीको पुतला दहन गरिएको हो। अनेरास्ववियु पर्साका संयोजक रामबाबु साहको नेतृत्वमा विद्यार्थीहरूले माइस्थानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरूद्ध…