काठमाडौं : विभिन्न राजनीतिक दलका ६ युवा संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको हत्या गरेको आरोप लगाउदै उनलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।विभिन्न राजनीतिक दल निकट नेपाल तरुण दल, योङ कम्युनिष्ट नेपाल, युवा संघ नेपाल लगायतले संयुक्त रुपमा शनिबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै उनलाई कानुनी कठघरामा उभ्याउन माग गरेका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नै नदिई आफुसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको दावी गर्दै उनीहरुले संविधा