बिजुलीको पोलमा झुन्डिएका इन्टरनेट र केबलका तार हटाउन व्यवसायीको आनाकानी

नेपाल विद्युत प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार तथा उपकरणहरू हटाउन पटक-पटक ताकेता गरे पनि केबल टिभी तथा इन्टरनेट सेवाप्रदायकहरूले अटेरी गरेका छन् । कात्तिक १५ गते प्राधिकरणले ४५ दिनको समय दिएर तार तथा उपकरण व्यवस्थित गर्न चेतावनी दिएको थियो । सूचना प्रकाशित भएको ३३ दिनसम्म पनि उनीहरूले कुनै चासो नदिएको प्राधिकरणले जानकारी दिएको छ । निर्धारित अवधिसम्म सुधार कार्य नभएमा प्राधिकरण आफैंले तार हटाउने र यसबाट हुनसक्ने नोक्सानीका लागि दूरसञ्‍चार सेवा प

सम्बन्धित सामग्री

इन्टरनेट तार काट्ने काम फेरि सुरु

नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने कामलाई पुनः निरन्तरता दिएको छ । अदालतको आदेशलाई बेवास्ता गर्दै प्राधिकरणले इन्टरनेट तार काट्ने कार्यलाई निरन्तरता दिएको छ । गत १६ फागुनमा पाटन उच्च अदालतको संयुक्त इजलासले दिएको अन्तरिम आदेशको उल्लंघन गर्दै प्राधिकरणले काठमाडौं चक्रपथ क्षेत्रमा इन्टरनेटका तार काट्न थालेको हो । शुक्रबार मात्रै पनि प्राधिरकरणले कलंकी क्षेत्रमा तारहरु […]

विद्युत प्राधिकरणले अब इन्टरनेट र केबल तार नकाट्ने

नेपाल विद्युत प्राधिकरणले केही समय इन्टरनेट (अप्टिकल फाइबर) र केबल टेलिभिजनहरुको तार नकाट्ने भएको छ।

प्राधिकरणले तार काट्दा २० करोड क्षति भएको इन्टरनेट सेवा प्रदायकको दाबी

नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले एकै दिन करिब २० करोडको क्षति गराइदिएको बताए ।उनले रातोपाटीसँग भने, ‘विद्युत् प्राधिकरणले एक दिन तार काट्दा हाम्रो करिब २० करोड क्षति भएको छ । प्राधिकरणले दम्भका आधारमा देशभर इन्टरनेट अवरुद्ध गर्ने तयारी गरिरहेको छ ।’ प्राधिकरणले तार काट्दा देशभरको इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै यसो न

पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटियो

नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकको तार काट्न सुरु गरेको छ । यसअघि पोल भाडा नतिर्ने सेवा प्रदायकलाई शुक्रबारसम्मको समय दिई सम्झौताका लागि आह्वान गरेको प्राधिकरणले शनिबारबाट आफ्नो अभियान सुरु गरेको हो । प्राधिकरणले तार काट्ने अभियान देशभर नै सांकेतिक रूपमा सुरु गरेको छ ।प्राधिकरणले पोलभाडा सम्झौता गरेका र भाडा […]

धमाधम इन्टरनेट कम्पनीको तार काट्न थालियो

चितवनमा बिजुलीको पोल प्रयोग गर्ने तर भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ। पटक–पटक ताकेता गर्दा पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले भाडाको सम्झौता नगर्ने शुल्क तिर्न वास्ता नगर्ने भएपछि शनिबारबाट साङ्केतिक रूपमा तार काटेर दबाब दिइएको छ। यसअघि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायकलाई ताकेता गरेर ४८ लाख २०    हजार रुपियाँभन्दा धेरै    राजस्व सङ्कलन गरिसकेको छ। भाडा नतिरी लामो समयसम्म अटेर गरेका इन्टरनेट सेवा प्रदायक कम्पनीको तार काट्...

तीन ठाउँमा काटियो इन्टरनेट र केबलको तार

१६ असोज, विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तीन ठाउँमा इन्टरनेट र केबल टिभीको तार काटेको छ । बिजुलीको खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेपछि शनिबार तीन स्थानको तार काटेको हो । शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख […]

इन्टरनेट तथा केबुलका अव्यवस्थित तार हटाउन निर्देशन

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवा प्रदायकलाई निर्देशन दिएको छ । अव्यवस्थित र अनावश्यक तारले वीरेन्द्रनगरको सौन्दर्य घटाएको र दुर्घटना निम्त्याउने गरेको भन्दै प्रशासनले त्यस्ता तार हटाई भूमिगत व्यवस्थापन गर्न निर्देशन दिएको हो । जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, […]

इन्टरनेट तार हटाउदै प्राधिकरण

स्मार्ट सिटी निर्माणसँगै काठमाडौं शहरमा अव्यवस्थित र दृश्यप्रदूषणको मुख्य कारण बन्दै गएको इन्टरनेट लगायतका तार हटाउने भएको छ । विद्युत प्राधिकरणले आफ्नो पोलमा टाँगिएको इन्टरनेट सेवाप्रदायकको तार हटाउने भएको हो ।

विद्युत प्राधिकरणले भाडा नतिरेका टेलिफोन/इन्टरनेट प्रदायकको तार काट्ने

नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरेका, तर भाडा नतिरेका टेलिफोन र इन्टरनेट सेवा प्रदायकको तार काट्ने भएको छ ।प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असोज १५ गतेभित्र नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो ।नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी सेवा विस्तार गरिरहेका छन् । विद्युत प्राधिकरणमा नेपाल सरकारको पूर्ण स्वामित्व छ ।सम्झौता नै नगरी संरचना प्रयोग गर्न

पोल भाडा नतिर्ने इन्टरनेट तथा केबुल कम्पनीको तार विस्तारमा रोक

चितवन : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त भएपछि इन्टरनेट तथा केबुल कम्पनीविरुद्ध विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र आक्रामक बनेको छ। विद्युत्‍को पोल प्रयोग गरेबापतको राजस्व नतिर्ने कम्पनीको तार काट्नेदेखि तार विस्तारमा समेत रोक लगाइएको छ।घिसिङले अघिल्लो कार्यकालको २०७६ बैशाख २० गते पोल भाडा तिर्ने विषयमा सम्झौता नगर्ने इन्टरनेट तथा केबुल कम्पनीको तार काट्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसलगत्तै कम्पनीहरु आन्दोलित भएका थिए। सम्झौताका