तीन ठाउँमा काटियो इन्टरनेट र केबलको तार

१६ असोज, विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तीन ठाउँमा इन्टरनेट र केबल टिभीको तार काटेको छ । बिजुलीको खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेपछि शनिबार तीन स्थानको तार काटेको हो । शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख […]