नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने कामलाई पुनः निरन्तरता दिएको छ । अदालतको आदेशलाई बेवास्ता गर्दै प्राधिकरणले इन्टरनेट तार काट्ने कार्यलाई निरन्तरता दिएको छ । गत १६ फागुनमा पाटन उच्च अदालतको संयुक्त इजलासले दिएको अन्तरिम आदेशको उल्लंघन गर्दै प्राधिकरणले काठमाडौं चक्रपथ क्षेत्रमा इन्टरनेटका तार काट्न थालेको हो । शुक्रबार मात्रै पनि प्राधिरकरणले कलंकी क्षेत्रमा तारहरु […]