ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलमा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्ट रहेका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया बिष्ट, ढक […]
The post ओखलढुंगामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.