लुम्बिनीमा जंगली च्याउ खाँदा १३ महिनामा ८ जनाको मृत्यु, छैन सावधानी

वर्षाको समयमा जंगलमा पाइने विषालु च्याउ खाएर ज्यान जानेक्रम अझै रोकिएको छैन । लुम्बिनीमा पछिल्लो १३ महिनामा जंगली च्याउ खाएर ८ जनाको मृत्यु भएको छ भने १६१ जना बिरामी परेका छन् ।