जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ खाँदा गत शनिबार एकै परिवारका चार जना बिरामी परे पछि उनीहरुलाई उपचारका लागि जिल्लकै मिसन अस्पतालमा लगिएको थियो । उपचारको क्रममा […]

सम्बन्धित सामग्री

लुम्बिनीमा जंगली च्याउ खाँदा १३ महिनामा ८ जनाको मृत्यु, छैन सावधानी

वर्षाको समयमा जंगलमा पाइने विषालु च्याउ खाएर ज्यान जानेक्रम अझै रोकिएको छैन । लुम्बिनीमा पछिल्लो १३ महिनामा जंगली च्याउ खाएर ८ जनाको मृत्यु भएको छ भने १६१ जना बिरामी परेका छन् ।

जंगली च्याउ खाँदा एकजनाको मृत्यु

काठमाडौं :  डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजदुरको विषालु च्याउ खाँदा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने वर्ष ५० की राम दुलारी थारुको मृत्यु भएको हो। च्याउ खाएर बिरामी परेकी उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ओखलढुंगामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

काठमाडाैँ- ओखलढुंगामा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ। यसैगरी दुईजना बिरामी भएका छन्। जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका-७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन्। आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढककुमारीसमेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए। […]

ओखलढुंगामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलमा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्ट रहेका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया बिष्ट, ढक […] The post ओखलढुंगामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दुई जना बिरामी

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाइएकोमा उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया विष्टको काठमाडौँ शिक्षण अस्पतालमा मृत्यु भएको हो । अन्य २ जनाको काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।&n

जंगली च्याउ खाँदा २ जनाको मृत्यु, २ जना बिरामी

ओखलढुङगा : ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन्। जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ वर्षीया मनमाया विष्ट, निजको छोरा २७ वर्षीय राजन विष्ट, राजनको श्रीमती २४ वर्षीया ढक कुमारी लामिछाने र व बर्षीया छोरी सरिस्मा विष्ट बिरामी भएका थिए। च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी लामिछानेक

भोजपुरमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, ५ बिरामी

भोजपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँदा भोजपुरको हतुवागडी गाउँपालिका वडा नं. ३ बस्ने आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो ।

तनहुँमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

तनहुँ– जंगली च्याउ खाँदा तनहुँको म्याग्दे गाउँपालिका-३ धयरेमा एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गत चैत १८ गते च्याउ खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत्र २० गते दमौली ल्याइएको थियो । स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि […]

जंगली च्याउ खाँदा एक जनाको मृत्यु

जंगली च्याउ खाँदा म्याग्दे गाउँपालिका-३ धयरेमा एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ ।गत चैत १८ गते जंगलमा च्याउ खोज्न गइ घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत्र २० गते दमौली ल्याइएको थियो ।बिरामीमध्ये सुनिमायाको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । च्याउ खाँदा द

लुभुको जंगली च्याउ खाँदा एक जनाको मृत्यु :: Pahilopost.com

काठमाडौं: जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। ललितपुरको लुभुबाट ल्याएको जंगली च्याउ खाँदा धादिङ निलकण्ठ नगरपपालिका तारुखर्कका जनक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालीको स्वयम्भुस्थित मनमहोन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मंगलबार च्याउ खाएका ५ जना बिरामी भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो। थप