काठमाडाैँ- ओखलढुंगामा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ। यसैगरी दुईजना बिरामी भएका छन्। जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका-७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन्। आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढककुमारीसमेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए। […]