कोभिडविरुद्धको आधा खोप अनुदानमा प्राप्त

सरकारले खोप अभियान सञ्चालन गरेयता प्रयोग गरेकामध्ये आधा खोप अनुदानमा प्राप्त गरेको छ ।विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारले नेपाललाई हालसम्म प्रयोग भएकामध्ये लगभग आधा खोप अनुदानमा दिएका छन् । नेपालले खोप अभियान सञ्चालन गरेयता हालसम्म दुई करोड ४५ लाख ७० हजार ६ सय ३० कोरोनाविरुद्धको खोपको मात्रा प्राप्त भइसकेको छ । यसमध्ये एक करोड […]

सम्बन्धित सामग्री

अमेरिकाले अनुदानमा दिएको एक लाख मात्रा फाइजर खोप नेपाल आइपुग्यो

संयुक्त राज्य अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप नेपाल आइपुगेको छ । सोमवार बिहान सो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ ।  यसअघि गत असारमा पनि अमेरिकाले जान्सन एण्ड जान्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

चीनले दिनेभयो थप १६ लाख डोज खोप अनुदानमा

काठमाडौं, साउन १ । चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बालुवाटारमा भेट गर्ने क्रममा चिनियाँ राजदूत होउ यान्छीले हालै चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने निर्णय गरेको जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीन सरकारले पहिलो […]

चीनबाट अनुदानमा थप खोप आइरहने

चीनले नेपाललाई खरीद गरिएको बाहेक अनुदानमा पनि थप खोप सहयोग गर्ने प्रद्धिबद्धता जनाएको छ । सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै उनले कोभिड–१९ को सुरुवातमा नेपालले चीनलाई सहयोग गरेको स्मरण गर्दै नेपाललाई चीनले अझै खोप सहयोग गर्ने बताउनुभएको हो । स्मरणीय रहोस् चीनमा सुरुवातमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् …

काठमाडौँ आइपुग्यो चीनले अनुदानमा दिएको खोप

काठमाडौँ । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप मंगलबार (आज) काठमाडौँ आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप

चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलवार काठमाडौं आइपुगेको छ । मंगलवार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो  । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

चीनले अनुदानमा दिएको ९ लाख डोज खोप आज नेपाल आइपुग्ने

छिमेकी देश चीनले अनुदानमा दिएको ९ लाख डोज खोप मंगलबार नेपाल आइपुग्ने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले केही दिनअघि नेपाललाई १० लाख खोप अनुदानमा दिने घोषणा गरेअनुसार मंगलार सो खोप नेपाल आउन लागेको हो।   बेइजिङबाट ८ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजले र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सले ल्याउनेछ ।  चिनियाँ साइनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपाल ल्याइन लागेको हो ।

चीनबाट अनुदानमा आएको कोरोना विरुद्धको खोप लगाउन सुरु (फोटोफिचर)

चीनबाट अनुदानमा आएको कोरोना विरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको ८ लाख डोज खोप आज देखि लगाउन सुरू गरिएको हो। पहिलो चरणमा यो खोप  १८...

चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप सरकारले ल्याउन सकेन

नेपालमा कोरोनाविरुद्धको खोप अभावका कारण खोप अभियान नै प्रभावित भइरहेपनि सरकारले चीनले अनुदानमा दिएको खोप भने ल्याउन सकेको छैन।

भारतले भोलिदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने

६ माघ, काठमाडौं ।  भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप अनुदानमा दिए पनि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको […]