चीनले दिनेभयो थप १६ लाख डोज खोप अनुदानमा

काठमाडौं, साउन १ । चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बालुवाटारमा भेट गर्ने क्रममा चिनियाँ राजदूत होउ यान्छीले हालै चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने निर्णय गरेको जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीन सरकारले पहिलो […]

सम्बन्धित सामग्री

देउसी खेलेर भूकम्पपीडितलाई १६ लाख सहयोग

काभ्रेमा देउसीभैलो खेलेर संकलित १६ लाख भूकम्पपीडितलाई सहयोग गरिने भएको छ। काभ्रेको नमोबुद्ध नगरपालिका–४, मेथिन्कोटमा अवस्थित जनक माध्यमिक विद्यालय, जनक बहुमुखी क्याम्पस, नमोबुद्ध नगर पतञ्जली योग समिति र भकुन्डेबेसी जेसिजद्वारा तिहारमा...

पहिरो पीडितलाई साढे १६ लाख रुपैयाँ राहत

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका पहिरो पीडित तथा प्रभावित परिवारलाई साढे १६ लाख रुपैयाँ राहत प्रदान गरेको छ।...

डडेल्धुरामा ६ महिनामा १६ लाख राजस्व संकलन

डडेल्धुरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले ६ महिनामा करिब १६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्ममा १६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०७९/८० को ६ महिनामा विभिन्न समयमा […]

क्रिकेट टोलीको बस मर्मतमा १६ लाख खर्च

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले १६ लाख रुपैयाँ खर्च गरेर क्रिकेट टोली चड्ने बस मर्मत गरेको छ । पुरानो बसलाई नै मर्मत गर्दै क्यानले आधुनिक सुविधा थपेको छ । त्यसको लागि १६ लाख रुपैयाँ खर्च गरेको छ । ‘यो बस पुरानो हो । यसको पाटपुर्जा परिवर्तन गरेको हो । अहिलेको खेलाडीलाई […]

सुदूरपश्चिममा १६ लाख बडीले मतदान गर्न पाउने

आगामी मङ्सिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन्।...

किसानका लागि ट्रयाक्टर खरिदमा  साढे १६ लाख अनियमितता

किसानका लागि ट्रयाक्टर किन्दा १६ लाख ३५ हजार अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कर्मचारीसहित चारजनाविरुद्ध मुद्दा दायर गरेको छ । कस्टम हायरिङ सेन्टर र पोस्ट...

भन्सार छलेर ल्याएका १६ लाख भन्दा बढीको सामान बरामद

७ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । खानेपानीको कार्टुन र जार बोकेको मिनी ट्रकबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार ७ सय ८० रुपैयाँको समान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सर्लाहीको कविलासी–८ गौरमा मलंगवाबाट नवलपुर आउँदै गरेको […]

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आइपुग्‍यो

नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पर्साबाट तीन जना पक्राउ

पर्सा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।

१६ लाख ७१ हजारले भरे रूरूको सेयर, कतिले पाउलान्?

रूरू जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) १६ लाख ७१ हजारले भरेका छन्।